काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मोरङ–६ बाट निर्वाचन लड्ने भएका छन् ।
कांग्रेस संसदीय बोर्डले मोरङ–१ मा खड्ग फागो, २ बाट डा. मिनेन्द्र रिजाल, ३ बाट डा. सुनिल शर्मा, ४ बाट गुरूराज घिमिरेले र ५ बाट फूलकुमार लावती चुनाव लड्ने भएका छन् ।








प्रतिक्रिया दिनुहोस्