काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिए लगत्तै महावीर पुन म्याग्दीमा पुगेर उम्मेदवारी दिएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले उम्मेदवारी दर्ता गराएका हुन् । मन्त्री पुनले आज बिहान म्याग्दीबाट प्रधानमन्त्री कार्कीलाई राजीनामा पठाएका थिए ।








प्रतिक्रिया दिनुहोस्