Skip to content

राजेन्द्र लिङ्देनको झापा–३ बाट उम्मेदवारी दर्ता

nabil bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि उनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका हुन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life