Skip to content

रास्वपा छाडेका कुलमानले काठमाडौं–३ बाट गरे उम्मेदवारी दर्ता, राजु पाण्डेसँग भिड्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनले आज निर्वाचन कार्यालय पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन्।

यस निर्वाचन क्षेत्रमा रास्वपाका तर्फबाट राजु पाण्डेसँग उम्मेदारी दर्ता गराएका छन् । कुलमान घिसिङको प्रतिष्पर्धा रास्वपा राजु पाण्डेसँग हुने देखिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi