Skip to content

वारेसमार्फत रवि लामिछानेको चितवन–२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वारेसमार्फत चितवन निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

सहकारीसम्बन्धी मुद्दाको कारण वीरगञ्जमा रहेका उनी समयमै उपस्थित हुन नसक्ने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गरिएको हो।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima