Skip to content

निवर्तमान खेलकुदमन्त्री गुप्ताले सिरहा– २ बाट गरे उम्मेदवारी दर्ता

nabil bank

काठमाडौं । निवर्तमान युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सिरहाको लहानस्थित सिरहा क्षेत्र–२ बाट उम्मेदवारी दर्ता गएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी जेनजी आन्दोलन पछि बनेको म्यादी सरकारको म्यादी खेलकुद मन्त्री समेत हुन् । उनले केही दिन अघि राजीनामा दिएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life