Skip to content

काठमाडौं-१ मा नेकपाकी मेनुका भण्डारीको उम्मेदवारी दर्ता

nabil bank

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार मेनुका भण्डारी (कृतु) ले उम्मेदवारी दर्ता गरेकी छिन् ।

भण्डारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेकी हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life