काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ जिल्ला क्षेत्र नम्बर १बाट उम्मेदवार बनेकी आशिका तामाङले निर्वाचन खर्चका लागि सहयोग मागेकी छिन् ।
उनले नबिल बैंकमा रहेको आफ्नो नामको खाता नम्बर सार्वजनिक गर्दै सहयोगका लागि याचना गरेकी हुन् । ‘चुनावमा खर्च हुने हुँदा सहयोग गर्न चाहानु हुनेले आफ्नो इच्छा अनुसार सहयोग गर्न सक्नु हुनेछ, धन्यवाद ।’









प्रतिक्रिया दिनुहोस्