Skip to content

कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार हुने, थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारिने

nabil bank

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ । पार्टीका सचिव प्रकाश शर्माले सूचना निकालेर माघ ९ गते शुक्रबार ९भोलि० दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी गराएका हुन्।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेश कार्यसमिति सभापतिहरूलाई बैठकका लागि बोलाइएको हो। भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्रीको उम्मेदवारमा रुपमा पार्टी सभापति गगन थापालाई घोषणा गरेर चुनावमा होमिने कांग्रेसले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life