Skip to content

नेपालबाट २ वटा देशमा करिब आधा अर्बको अम्रिसो निर्यात

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपालबाट २ वटा देशमा अम्रिसो निर्यात भएको छ ।

भन्सार विभागका अनुसार नेपालबाट मंगलादेश र भारतमा अम्रिसो निर्यात भएको छ ।

दुवै देशमा ४१ करोड २१ लाख ३२ हजार रुपैयाँको ६२ लाख ९९ हजार २७० किलो अम्रिसो निर्यात भएको हो ।

विभागका अनुसार नेपलबाट भारतमा ४० करोड ७८ लाख ३७ हजार रुपैयाँको ६१ लाख ५५ हजार २७० किलो निर्यात भएको छ ।

यस्तै बंगलादेशमा भारतबाट ४२ लाख ९५ हजार रुपैयाँको १ लाख ४४ हजार किलो अम्रिसो निर्यात गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life