Skip to content
Prabhu

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने

 

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । जेठ ९ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले १००ः१५ अनुपातमा अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो ।

यो प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भएपछि आगामी साधारण सभामा पेस हुनेछ । हकप्रद सेयर निष्कासन पछि कम्पनीको पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ । अहिले २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal