Skip to content

ओझाको अल्पकालिन अन्तरिम आदेश सर्वोच्चद्वारा खारेज

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणका तत्कालित अध्यक्ष शरद ओझाको अल्पकालिन अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ ।

आज न्यायाधीशद्वय नहकुल सुवेदी र टेक प्रसाद ढुंगानाको संयुक्त ईजलासले भदौं २३ गते सर्वोच्च अदालतबाट जारी अल्पकालिन खारेज गरेको हो ।

‘नेपाल सरकारले सो छानविन समितिलाई दिएको कार्यादेश नै कानून बमोजिम नभएको भन्न निवेदन जिकिर भएतापनि सो प्रश्न प्रस्तुत निवेदनको अन्तिम किनारा हुँदाका बखत निरुपण हुनुपर्ने प्रकृतिको देखिँदा हाल सो समितिको प्रतिवेदन बमोजिम भए गरेको निर्णय र काम कारवाही रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्नु उचित देखिएन । तसर्थ, यस अदालतबाट मिति २०८२–०५–२३ मा जारी अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन । कानून बमोजिम गर्नू’ आदेशमा भनिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi