Skip to content

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

nabil
global ime

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक परेको छ। उनका ९७ वर्षीय बुबा भोजप्रसाद भट्टराईको आज बिहान निधन भएको हो।

परिवार स्रोतका अनुसार बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका क्रममा उनको निधन भएको हो।

भट्टराईको आजै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिने पविार स्रोतले जनाएको छ। भट्टराईको स्वास्थ्य केही दिनयता निकै बिग्रिएको थियो । उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T