काठमाडौें । इलामको नयाँ बजार आसपास केन्द्र विन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका आज साँझ ६ बजे ५० मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि गत पुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।








प्रतिक्रिया दिनुहोस्