Skip to content

नेपाल इङल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । नेपाल इङल्याण्डसँग ४ रनले पराजित भएको छ ।

आज भएको आइसीसी–टी२० विश्वकप अन्तर्गत समुह सी को खेलमा इङल्याण्डले दिएको १८५ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ६ विकेट गुमाएर १८० रनमा सिमित भयो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४४, कप्तान रोहित पौडेल र लोकेश बमले ३९(३९ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २९ र आरिफ सेखले १० रन बनाए ।

टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १८४ रन बनाएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life