काठमाडौं । दुर्गा प्रसाईं रिहा भएका छन् ।
उनी हाजिरी जमानीमा छुटेका हुन् । शुक्रबार पक्राउ परेका मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाभियानका प्रमुख प्रसाई आज रिहा भएका हुन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोले निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई पक्राउ गरेको थियो । निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा आयोगले कारवाहीको पत्र पठाएपछि पक्राउ गरेको थियो ।







प्रतिक्रिया दिनुहोस्