काठमाडौं । रिलायन्स फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समाज प्रकाश श्रेष्ठले राजीनामा दिएका छन् ।
उनले फागुन १ गतेबाट लागू हुने गरी राजीनामा दिएका हुन् ।
उनले दिएको राजीनामा आइतबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

राष्ट्रिय आर्थिक गणनामा छुटेका उद्योग-व्यवसायलाई सहभागी हुन तथ्याङ्क कार्यालयको आग्रह
रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा काठमाडौंका यी स्थानमा खोजिने छ १८५९ रोपनी सार्वजनिक तथा सरकारी जग्गा (विवरणसहित)
आधादर्जनभन्दा धेरै बीमा कम्पनी नेतृत्व विहीन, दर्जनौँ सञ्चालक माथि मुद्दा दायर
कोशीलाई क्षेत्रीय आईटी हब बनाउन ‘काठमाडौंदेखि विराटनगर डिजिटल कोरिडोर’ को अवधारणा सार्वजनिक
प्रतिक्रिया दिनुहोस्