काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत उक्त खेल मुम्बईस्थित वाङ्खडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
नेपाल तेस्रो पटक टी–२० विश्वकप खेलिरहेको छ ।











प्रतिक्रिया दिनुहोस्