Skip to content

आज सार्वजनिक बिदाको दिन यी बैंकका शाखा खुल्ने

nabil bank

काठमाडौं । सार्वजनिक बिदाको दिन केहि बैंकले सीमित बैंकिङ सेवा सञ्चालन गर्ने जनाएको भएका छन् ।

आज ग्याल्पो ल्होसारको अवसरमा  सरकारले सार्वजनिक बिदा दिएको छ । बिदाका कारण बैंकहरुले ग्राहकको सुविधालाई ध्यानमा राख्दै केही शाखा कार्यालय खुला राख्ने भएका छन् ।

बैंकले नगद-चेक जम्मा तथा भुक्तानी र विप्रेषण सेवा उपलब्ध गराउने गरी बिभिन्न जिल्लाका शाखा सञ्चालन गर्ने जानकारी दिएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi