Skip to content

नेपाली कांग्रेसको १० बुँदे प्रतिज्ञापत्र सार्वजनिक (पूर्णपाठ)

nabil bank

काठमाडौैं । नेपाली कांग्रेसले १० बुँदे प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।

आज जनकपुरमा आयोजित विशेष समारोहमार्फत पार्टीले प्रतिज्ञापत्र सार्वजनिक गरेको हो ।

यस्ता छन् १० भिजन
१ सम्मानित भएर बाँच्न पाउने नेपाल
२ सपना देख्न सक्ने नेपाल
३ सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४ पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५ ओखती र ओत दिने नेपाल
६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८ मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल
९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१० समुन्नतिमा लम्किने नेपाल

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi