काठमाडौं । आज सैनिक मञ्च टुडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ मनाइएको छ ।
त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शुशिला कार्की लगायतको सहभागी भएको छ ।
त्यस अवसरमा नेपाली सेनाले सलामी अर्पण गरेको छ । समारोहमा नेपालको कला संस्कृति झल्कने विभिन्न झाँकी, मार्च पास, नृत्य र साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।













प्रतिक्रिया दिनुहोस्