Skip to content

वीरगञ्जमा लगाइयो कर्फ्यू

nabil bank

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ ।

आज प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले महानगरका विभिन्न स्थानमा बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्मलाई कर्फ्यू लगाएका छन् ।

कर्फ्यू क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi