Skip to content

तत्काल ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई राष्ट्र बैंकको राहत, कालोसूची सम्बन्धी व्यवस्थामा के भयो परिवर्तन ?

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले तत्काल ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई राहत दिएको छ ।

केन्द्रीय बैैंकले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा गर्र्दै नयाँ व्यवस्था गरेको हो ।

परिस्थितिजन्य कारणले तत्काल ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई कालोसूचीमा समावेश नगर्ने र कालोसूचीमा रहेका ऋणीले कर्जा चुक्ता गर्ने उचित कारण पेश गरेमा बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्म ऋणीलाई कालोसूचीबाट हटाई बक्यौता असुल गर्न पाउने विद्यमान व्यवस्थाको प्रभावकारी कार्यान्वयन गराइने समीक्षामा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi