Skip to content

चुनावी सभामा जाँदा साथीहरुले तानेर हातै भरी घाउ नै घाउ पारेर बस्नु परेको छः सभापति थापा

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले चुनावी सभामा जाँदा साथीहरुले तानेर हातभरी घाउ नै घाउ भएको गुनासो गरेका छन् ।

आज पोखरामा आयोजना भएको चुनावी सभामा सभापति थापाले यस्तो गुनासो गरे ।

‘साथीहरुको माया प्रेमले ठिकै बनाएको छ । तर हिजोदेखि कार्यक्रममा जाँदै गर्दा साथीहरुले हात तानेर हात भरी घाउ नै घाउ बनाएर बस्नु परेको छ ।’ यो माया प्रेम प्रति आफु कृतज्ञी रहेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi