काठमाडौं । अमेरिकी-इजरायल आक्रमणमा इरानको दक्षिणी क्षेत्रमा रहेको विद्यालयमा कम्तीमा ४० जनाको छात्राको मृत्यु भएको छ ।
इरानी सरकारी समाचार माध्यमका अनुसार होरमोजगान प्रान्तको मिनाब जिल्लास्थित शजरे तैय्यबेह बालिका प्राथमिक विद्यालयमा आक्रमणमा भएको थियो । आक्रमणमा ४० जना छात्राको मृत्यु भएका छन् भने ४८ जना घाइते भएका छन् ।
यस्तै इरानभर इन्टरनेट सेवा अवरुद्ध भएको छ ।











प्रतिक्रिया दिनुहोस्