Skip to content

नेप्सेमा कालिका पावर कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत

nabil bank

 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार कालिका पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

सो कम्पनीको १० प्रतिशत बोनसबापत ७ लाख ९३ हजार ५ सय कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime