Skip to content

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

nabil bank

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन् ।

फागुन २१ को हुने भनिएको प्रतिनिधि सभा निर्वाचन र समसामयिक विषयमा केन्द्रित भएर सम्बोधन गर्ने तयारी रहेको बताइएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि भदौ २७ मा कार्कीको नेतृत्वमा सरकार बनेको थियो । कार्की नेतृत्वको सरकारलाई ६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारी छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi