काठमाडौं । रङ्गहरूको पर्व फागुपूर्णिमा (होली) का अवसरमा सोमबार काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा रङ खेल्दै उत्सव मनाउन आएका नागरिकको घुइँचो लागेको छ ।
आज सरकारले होली पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ ।
तस्बिरः हरिराम भेटुवाल-रासस

आईपीओ निकाल्दा देखाइएको नाफा, नेटवर्थ र ईपीएसको सपना वास्तविकतामा हरायो, ७६ कम्पनीको वित्तीय विवरणमा ठूलो अन्तर
५९ कानून संशोधन गरेर निजी क्षेत्रसँग मिलेर १७ अर्ब डलर विदेशी लगानी खोज्दै सरकार
महानिर्देशकलाई अपहरण शैलीमा उठाइएपछि लगानीकर्तामा ‘होस्टाइल टेकओभर’को डर
राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय, को कहाँ ?
प्रतिक्रिया दिनुहोस्