Skip to content

इरानी आक्रमणमा यूएईमा मृत्यु हुने नेपालीको सनाखत

nabil bank

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको ड्रोन आक्रमणमा परी मृत्यु भएका नेपालीको सनाखत भएको छ ।

नेपाली राजदूतावास, अबुधाबीले अनुसार मृतक नेपालीको जानकारी गराएको छ ।

दूतावासका अनुसार, अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले प्रहार गरेको ड्रोन निष्क्रिय पार्ने क्रममा गोरखा जिल्लाका २९ वर्षीय दिबस श्रेष्ठ रहेका छन् ।

उनी यूएईस्थित मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत रहेको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi