Skip to content

एमाले उपाध्यक्ष पौडेलले गरे मतदान

काठमाडौ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मतदान गरेका छन् ।

उनले आज बिहान बुटवल–८ स्थित सडक विभागको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T