Skip to content

पूर्वअर्थमन्त्री डा. महतले नुवाकोटबाट गरे मतदान

नुवाकोट । पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा. प्रकाश शरण महतले मतदान गरेका छन् ।

उनले नुवाकोट पञ्चकन्या–२ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

मतदानपछि उनले भने ‘आज आफ्नो अमूल्य मताधिकार प्रयोग गरेँ । मतदान केवल अधिकार मात्र होइन, यो हाम्रो लोकतन्त्रप्रतिको कर्तव्य पनि हो। सचेत नागरिकका रूपमा सबैले मतदान गरेर आफ्नो आवाज व्यक्त गरौँ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima