काठमाडौं । मतदाका क्रममा दोलखामा बिवाद सृजना भएको छ ।
दोलखाको मालु मतदानस्थलमा विवाद भएको हो । केन्द्रमा खटिएका कर्मचारीलाई हातपात गर्न खोजेपछि बिवाद सृजना भएको बताइएको छ ।
बिवाद सृजना भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्