काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र रूकुमपूर्व पुगेका छन् ।
उनले आज बिहान चितवनमा मतदान गरेलगत्तै हेलिकप्टरमार्फत रुकुमपूर्व पुगेका हुन् ।
चितवन क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिका–१४ नेपाल प्रहरी स्कुल, शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेर प्रचण्डले रुकुमपूर्व गएका हुन् ।
प्रचण्ड रुकुमपूर्वबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।












प्रतिक्रिया दिनुहोस्