Skip to content

एमाले सचिव बस्नेतद्धारा मतदान

nabil bank

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सचिव महेश बस्नेतले आज सूर्यविनायक नगरपालिका–७ गुण्डु वडा कार्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।

भक्तपुर क्षेत्र नं २ मा एमालेका तर्फबाट उम्मेदवारसमेत रहनुभएका बस्नेतले मतदानपछि सञ्चारकर्मीलाई सम्पूर्ण मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरे । उनले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न आग्रह गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi