Skip to content

मुगुमा किरियापुत्रीले गरे मतदान

nabil bank

काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका–१ स्थित भारेकोट मतदान केन्द्रमा एक जना किरियापुत्रीले मतदान गरेका छन् ।

स्थानीय विनोद कुमार मल्लले मतदान गरेका छन् । उनको आमा रुपा मल्लको ६ दिन अघि ९५ वर्षको उमेरमा निधन भएको थियो ।

मल्लका ३ दाजु भाइले किरिया बसेकै अवस्थामा मतदान गरेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi