Skip to content

दोलखा बेदिङका सर्वसाधारणले गरे निर्वाचन बहिस्कार

काठमाडौं । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–९ स्थित बेदिङ मतदान केन्द्रमा स्थानीय सर्वसाधारणले निर्वाचन बहिष्कार गरेका छन्।

दोलखामा सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेका अनुसार दिउँसो २ः३० बजेसम्म उक्त मतदान केन्द्रमा कुनै पनि मतदाताले मत खसालेका छैनन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima