काठमाडौं । सिराहा जिल्लामा ५२ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगका अनुसार सिराहा जिल्लाको निर्वाचन क्षेत्रहरूको मतदान केन्द्रहरुमा २ः५० बजेसम्म ५२ प्रतिशत मत खसेको हो ।
अहिले यो जिल्लामा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्