Skip to content

झापामा ६४.२४ प्रतिशत मत खस्यो, ४ लाख ५८ हजारले गरे मतदान

nabil bank

काठमाडौं । झापा जिल्लामा ६४२४ प्रतिशत मत खसेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापामा ५ वटा मदात केन्द्र रहेका छन् ।

जसमा १ नम्बर क्षेत्रमा ६३.९५ प्रतिशत, २ मा ६५.२५ प्रतिशत, ३ मा ६२.७९ प्रतिशत ४ नम्बरमा ६३.८५ प्रतिशत र ५ नम्बरमा ६५.११ प्रतिशत मत खसेको छ ।
झापामा मतदाताको संख्या ७ लाख १३ हजार ५३७ रहेको थियो । जसमा ४ लाख ५८ हजार ३६२ मत खसेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi