Skip to content

चितवन-३ मा सोविताको अग्रता, रेनु दाहाल पछ्याउँदै

nabil bank

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले अग्रता लिएकी छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा भएको मतदान पछि जारी मत गणनामा गौतमले ९२५ मत प्राप्त गरेकी छन् । दोस्रो स्थानमा रहेकी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले ६७९ मत पाएकी छिन् ।

नेकपा एमालेका उम्मेदवार शंकर राज थपलियाले २०२ मत प्राप्त गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi