काठमाडौं । चितवन-२ मा रास्वपा सभापति रवि लामिछानेले अग्रता बनाएका छन् ।
लामिछानेले २ हजार २५ मत प्राप्त गरेका छन् भने एमालेका अस्मिन घिमिरेले १०६९ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपाका प्रताप गुरुङले १०१० मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसकी मिना खरेलले ६६८ मत प्राप्त गरेकी छन् ।











प्रतिक्रिया दिनुहोस्