काठमाडौँ । धनुषा– ३ मा रास्वपाका मनिष झा फराकिलो अन्तरले अग्रता बनाएका छन् ।
पछिल्लो मत परिणाम अनुसार झाले ४६०६ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका विमलेन्द्र निधिले १७६८ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेकी जुली कुमारी महतोले ९४७ मत प्राप्त गरेकी छन् ।











प्रतिक्रिया दिनुहोस्