भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार पछिल्लो मतपरिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र–१ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
क्षेत्र नम्बर–१ मा रुकेश रन्जितले ३ हजार ४५२, नेमकिपाका प्रेम सुवालले १ ९८२ मत र नेपाली कांग्रेसका किरण न्यौपानेले ५१९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, क्षेत्र–२ मा सोही पार्टीका राजिव खत्रीले २ हजार, नेकपा एमालेका महेश बस्नेतले १ हजार २८१ र नेपाली कांग्रेसका कविर राणाले १७४ मत प्राप्त गरेका छन् ।











प्रतिक्रिया दिनुहोस्