काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वर्पा) ले जितको पहिलो खाता खोजेको छ । जीतको खाता काठमाडौं–१ बाछ सुरु भएको छ । अन्तिम मत परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मत पाएर विजयी भएकी छन् ।
उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाएर पराजित भएका छन् ।
यस्तै एमालेका मोहनराज रेग्मीले १ हजार ६१८, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ र नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत पाएकी छिन् ।











प्रतिक्रिया दिनुहोस्