Skip to content

कैलाली–२ मा कांग्रेसको अग्रता, एमाले र रास्वपा सँगसँगै

nabil bank

कैलाली । कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा कांग्रेसको अग्रता रहेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३९१ गणना हुँदा रुखमा १४६, सूर्य ६८, तारा ६७, घण्टी ५०, मौरीको २८, हलोको छ र चकियामा तीन मत प्राप्त भएको छ ।

कैलाली–२ मा कुल मतदाता एक लाख सात हजार ७५७ मध्ये ५६ हजार ७७० मत खसेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi