काठमाडौं । चितवन–२ मा रास्वपा सभापति रवि लामिछानेले अग्रता निकै बढाएका छन् ।
लामिछानेले १७ हजार ४१२ मत प्राप्त गरेका छन् । यस्तै नेपाली काँग्रेसकी मिना खरेलले ५ हजार ९३ मत प्राप्त गरेकी छन् । एमालेका अस्मिन घिमिरेले ५ हजार ३७ मत प्राप्त गरेका छन् ।
नेकपाका प्रताप गुरुङले २ हजार ४८६ मत प्राप्त गरेका छन् ।











प्रतिक्रिया दिनुहोस्