Skip to content

झापा–५ मा शाह र ओलीको निकै फराकिलो मतान्तर, बालेनको १० हजार कट्दा अन्य दलको कति ?

nabil bank

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले फराकिलो मतान्तर बनाएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा भएको मतदानपछि जारी मत गणनामा साहले १० हजार ४६६ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २ हजार २०५ मत पाएका छन् ।

यस्तै नेकपामा उम्मेदवार रञ्जित तामाङले ३१८ मत पाएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi