Skip to content

१०९ स्थानमा रास्वपा अगाडिः काँग्रेस १३, एमाले १० 

nabil bank
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०९ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।
निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमध्ये रास्वपाका उम्मेदवार १०९, नेपाली कांग्रेसका उम्मेदवार १३ र नेकपा एमाले १०, नेकपाका उम्मेदवार ७ स्थानमा अगाडि छन् ।
त्यसैगरी श्रम संस्कृति पार्टीका ६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टी एक÷एक स्थानमा अगाडि छन् ।
हालसम्म रास्वपाले ३ स्थानमा विजयी हासिल गरिसकेको छ भने नेपाली कांग्रेसले २ र नेपाली कम्युनिष्ट पार्टीले एक स्थानमा विजय हासिल गरेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi