Skip to content

काठमाडौं–४ मा रास्वपाका बम निर्वाचित

nabil bank

 

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम निर्वाचित भएका छन् । उनले २९ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

बमका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले ८ हजार ८२४ मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार राजन भट्टराईले पाँच हजार ७३३ ल्याए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi