Skip to content

भीम रावल पराजित गर्दै कांग्रेसका स्वाँर विजयी

nabil bank

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावललाई अछाम–१ बाट पराजित गर्दै नेपाली कांग्रेसका नेता भरतबहादुर स्वाँर विजयी भएका छन् । रावल स्वाँरसँग ५२६ मतले पराजित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रावलले १० हजार २३३ मत पाएका छन् । अछाम–१ मा नेकपा एमालेका उम्मेदवार दीपकबहादुर साउद सात हजार ३८९ मत ल्याएर तेस्रो भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi