Skip to content

गोरखा-१ मा रास्वपाका सुधन गुरुङको अग्रता

nabil bank

गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुधन गुरुङले प्रारम्भिक अग्रता लएका छन् ।

सुरुआती १९९ मतगणना हुँदा गुरुङले ९० मत प्राप्त गरे ।

नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३४ मत प्राप्त गरे ।

त्यस्तै नेकपा (एमाले) का रामचन्द्र लामिछानेले सात मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi